मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस.